नुवाकोटको शिवपुरी तलाखुमा ‘पाटीभञ्याङ्ग-छहरे सडक खण्ड’ कालोपत्रे

 

मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–१ तलाखुमा ‘पाटीभञ्याङ्ग–छहरे सडक खण्ड’ कालोपत्रे गरिँदै । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त लोकमार्गको नुवाकोटमा चार खण्डमा निर्माणको कार्य भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *