कञ्चनपुरको लालझाडी गाउँपालिका डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै

  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै स्थानीयवासी । दोदा नदीले बर्सेनी बर्खायाममा गर्ने कटान रोक्न तटबन्ध निर्माण गरिएको हो । तस्बिरः गोकुल जोशी/रासस Read more »

मेसिनको प्रयोग गरेर धान रोप्न ‘ट्रे’मा धानको बीउ राख्दै झापाका किसान

मेसिनको प्रयोग गरेर धान रोप्न ‘ट्रे’मा धानको बीउ राख्दै झापाका किसान । कृषकलाई कृषि प्रविधिमा आकर्षित गर्न कृषि ज्ञान केन्द्र झापाले जिल्लाका चार पालिकामा मेसिनमार्फत धान रोपाइँ गर्ने तयारी गरिरहेको छ ।... Read more »

रुकुम पश्चिमको मुसीकोटमा भुमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा भुमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय । तस्बिरः परिचन्द्र खत्री/रासस Read more »

व्यवसायीले चीनबाट आयात गरी रसुवा मार्ग हुँदै गत शुक्रबार ल्याएको डुङ्गा

नेपालका जलासय सञ्चालन गराउन व्यवसायीले चीनबाट आयात गरी रसुवा मार्ग हुँदै गत शुक्रबार ल्याएको डुङ्गा । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस Read more »

पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक । तस्बिरः कमल खत्री/रासस Read more »

तनहुँको आँबुखैरेनी गाउँपालिकामा झोलुङ्गे पुललाई केन्द्रित गरी पर्यटनका योजना

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि झोलुङ्गे पुल छ । समुद्र सतहबाट दुई सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको याङ्चोक जोड्छ । यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको... Read more »

अस्पताललाई १० प्रतिशत निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा उहाँले कूल शय्याको १०... Read more »

नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा

  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत केही आयोजना अनुदानमा निर्माण गरिदिन प्रस्ताव गरेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि... Read more »

बनेपा र पनौती नगरपालिकाको आयोजनामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

  बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका-८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ । रोजगारीको खोजीमा रहेका जनशक्ति... Read more »

प्रम प्रचण्ड शनिबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : किरणराज बिष्ट / रासस Read more »