तनहुँको व्यास नगरपालिका–३ व्यासक्षेत्र र व्यास नगरपालिका–५ पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल । उक्त पुलले सर्वसाधारणलाई वारपार गर्न सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-८ चारगाउँका एक बिरामीलाई पिठ्युमा बोकेर घर लगिँदै । सडक सञ्जालको सुविधा नभएको कारण खुट्टा भाँचिएर प्लास्टर गरेका ती बिरामीलाई रुकुम(पूर्व) अस्पतालबाट बोकेर घर लैजान लागिएको हो ।... Read more »
पर्वतको कुश्मा र बागलुङको बलेवा पुग्ने यात्रु बोकेर गन्तव्यतर्फ एकैसाथ जाँदै र आउँदै गरेका केबलकार मोडलको दुई यान्त्रिक पुलको पृष्ठभूमिमा देखिएको कुश्मा बजार । निजी लगानीमा १० वर्षअघि निर्माण भएको सो... Read more »
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस Read more »
नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिर : विमलबहादुर बिष्ट /रासस Read more »
बिहीबार काठमाडौँमा आयोजित ‘जलवायु न्यायको लागि मानव साङ्लो’ कार्यक्रममा सहभागीहरु । तस्बिर : विमलबहादुर विष्ट/रासस Read more »
राष्ट्रिय समाचार समिति(रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक तस्बिर प्रदर्शनीको बुधबार अवलोकन गर्दै ख्वप कलेजमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »
ललितपुरको गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेवको मन्दिर । सतीदेवीको माथिल्लो ओठ पतन भएको यो ठाउँमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्रप्त हुने धार्मिक किंवदन्ती छ । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »
म्याग्दीको बेनी नगरपालिका–५ जागने अवस्थित जगन्नाथ मन्दिर । तत्कालीन बाइसे -चौबिसे राज्यको समयमा राजा दिम्ब मल्लले पाँच सय वर्ष पहिला नेपालमै फरक शैलीमा जगन्नाथ मन्दिर निर्माण गर्नुभएको थियो । तस्बिर स्... Read more »
तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् ।... Read more »