तनहुँको गौसंरक्षण केन्द्रमा घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण

  तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा सरसफाइ गर्दै आएको छ... Read more »

नारायणगढको नारायणी किनारमा योग अभ्यास कार्यक्रममा सहभागीहरु

  जुन २१ मा पर्ने अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भ पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा नारायणगढको नारायणी किनारमा आयोजित योग अभ्यास कार्यक्रममा सहभागीहरु । तस्बिर : सनद अधिकारी/रासस Read more »

तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर

  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर । तस्बिरः : कृष्ण न्यौपाने/रासस Read more »

झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान

  टोखा नगरपालिका वडा नं १ झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान । तस्बिर :हरिराम भेटुवाल/रासस Read more »

जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय

  सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा रहेको जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय । मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुल... Read more »

वि.सं २०७८ असार १ गते बाढीले क्षति पु¥याएको रेडियो मेलम्चीको भवन

विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढीले क्षति पु¥याएको मेलम्ची नगरपालिका वडा नम्बर ११ को रेडियो मेलम्चीको भवन । तस्बिरः देवराज सुवेदी/रासस Read more »

ऐतिहासिक ज्यामरुककोट जहाँ १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक गाउँ ज्यामरुककोट । यहाँको कोतडाँडामा १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए । अहिले पनि यहाँ ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु छन् ।... Read more »

सङ्खुवासभाको खाँदबारी नागेश्वरीबाट देखिएको आङ्लामा अवस्थित हेलुवाबेंसी

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० नागेश्वरीबाट देखिएको वडा न ११ आङ्लामा अवस्थित हेलुवाबेंसी । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »

पर्यटकीय क्षेत्र सौराह स्थित बूढीराप्ती खोेलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु

चितवनको पर्यटकिय क्षेत्र सौराह स्थित बूढीराप्ती खोेलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु । नजिकै बन्दै गरेको पक्की पुल बनेसंगै यात्रुले सहज र सुरक्षित यात्रा गर्न पाउने आशामा छन् । तस्बिर : सनद... Read more »

नेपाल मगर संघद्वारा भूमे/भूम्या पर्वको अवसरमा आयोजित कार्यक्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल मगर संघ केन्द्रीय समितिद्वारा भूमे/भूम्या पर्वको अवसरमा शुक्रबार खुल्लामञ्चमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त /रासस Read more »