हुम्लाको हेप्का खोलामा पक्की पुल निर्माण हुन नसक्दा काठेपुलमा गुड्दै गाडी

हुम्लाको नाम्खा गाउँपालिका–१ हेप्का खोलामा पक्की पुल समयमै निर्माण हुन नसक्दा काठेपुल माथि गुड्दै गरेको गाडी । तस्बिर : दाने बोहरा/रासस Read more »

हेंवा खोलाको सडक पुल बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै

मेची राजमार्गअन्तर्गत हेंवा खोलाको सडक पुल असार २ गते राति आएको बाढीले बगाएपछि तुइनबाट मोटरसाइकल तारिँदै । अत्यावाश्यक कामका लागि हिँड्ने यात्रुका सामग्री स्थानीयवासी र सुरक्षाकर्मीले तुइनबाट तार्न मद्दत गर्दै आएका छन्... Read more »

यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के

मेची राजमार्गको सडक पुल बाढीले बगाएपछि यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के । तस्बिर : रवीन्द्र काफ्ले/रासस Read more »

सुर्खेत वीरेन्द्रनगर स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्विर : सुरेश आचार्य/रासस Read more »

पाँचथरको हेवा खोलामा पुल पहिरोले बगाएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेवल पुल पहिरोले क्षति पु¥याएपछि तुइनबाट खोला तर्दै सर्वसाधारण । तुइनबाट खोला तरे बापत प्रतिव्यक्ति रु १०० लिने गरिन्छ । मोटर चल्ने पुल बगाएपछि ताप्लेजुङदेखि पाँचथरको... Read more »

पाकिस्तान : बस दुर्घटनामा १० जनाको मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० भन्दा बढी घाइते भएका छन् । एक लेनको सडकमा विपरीत दिशामा... Read more »

विद्रोहीको कब्जामा रहेको सिरियामा रूसी आक्रमणमा १३ जनाको मृत्यु

विद्रोहीको नियन्त्रणमा रहेको उत्तरपश्चिम सिरियामा आइतबार भएको रूसी हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । इदलिब क्षेत्रको जिस्र–अल–शुगुरमा रहेको फलफूल तथा तरकारी बजारमा दुई बालबालिकासहित कम्तीमा नौ जना सर्वसाधारणको... Read more »

रूस सङ्कटले पुटिनको अधिकारमा प्रश्न उठेको ब्लिन्केनको भनाइ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले क्रेमलिनविरुद्ध रूसी लडाकु समूहले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा ‘वास्तविक दरार’ देखिएको बताउनुभएको छ । निजी वाग्नर समूह र यसका विद्रोही नेता येवगेनी प्रिगोजिनले सप्ताहन्तमा गरेको विद्रोहले... Read more »

सुनसरीमा सुरक्षा पोष्ट राख्न अनुमति दिइएको छैन : गृहमन्त्री

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोष्ट राख्न सरकारले कुनै पनि अनुमति नदिइएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रतिप्रश्नको जवाफमा उहाँले सीमा... Read more »

मकवानपुरको राक्सिराङ ‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’

मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन् । दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने... Read more »