तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग र म्याग्दे गाउँपालिका–२ स्थित जामुने बजार । साथै आसपास देखिएको धान फाँट र हरियाली डाँडा । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका खजुरा– ६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनारको खोजी कार्य गर्दै सुरक्षाकर्मी र स्थानीय । तस्बिर : भेषराज बस्नेत/रासस Read more »
लगातारको वर्षातपछि आएको बाढीले घर डुबानमा परेपछि टहरो निर्माण गरी हुलाकी राजमार्गमा बस्दै कैलालीको भजनी नगरपालिकाका विस्थापित स्थानीयवासी । तस्बिर : दुर्गा देवकोटा/रासस Read more »
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा खण्डहर अवस्थामा रहेको भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेड । चीन सरकारले निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको यो कारखाना विसं २०४९ सालमा निजीकरण गरिएपछि २०६९ सालबाट पूर्णरुपमा... Read more »
घोराही १३ बसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो प्रशोधन तथा कपडा बुनाई उद्योगमा कपडा बुन्दै महिला । दश जना महिलाको समूह बनाएर खोलेको उद्योगमा अल्लोको धागोबाट विभिन्न किसिमका तयारी पोशाक निर्माणगरी बिक्री गरिन्छ ।... Read more »
नेपाली सेनाको टोलीले कैलाली जिल्ला, भजनी नगरपालिका-८ मा बाढीका कारण डुवानमा परेको सुनाफाँटा गाँउका स्थानीयको उद्धार गरी सुरक्षित स्थानमा लैजाँदै । तस्बिर सौजन्य : नेपाली सेना/रासस Read more »
सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा दसैं–तिहारलाई लक्षित गरी राखिएको विभिन्न जातको सयपत्री फूलको बेर्ना । तस्बिरः सुरेश आचार्य/रासस Read more »
चितवनको इच्छाकामना गाँउपालिका–३ फिस्लिङ बजारमा बिक्रीका लागि राखिएको नास्पती । गाँउबाट किसानले ल्याएको नास्पती यहाँ रहेको सङ्कलन केन्द्रबाट अन्य जिल्लामा पठाउने गरिन्छ । तस्विर : कृष्ण आचार्य/रासस Read more »
कोशी प्रदेश प्रहरी कार्यालयद्वारा पूर्वी नाका काँकडभिट्टाको पुरानो भन्सारमा जडान गरिएको यातायातका साधनको भिडियो, फोटो, नम्बर प्लेट र गति एकैपटकमा रेकर्ड गर्न सक्ने उच्च क्षमता भएको राडर गनसहितको एएनपीआर सीसी क्यामेरा ।... Read more »
बिहानी फुटवल क्लबले शुक्रबार आयोजना गरेको भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेल सरसफाइमा सामेल हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती । तस्बिर : निरोज कोइराला/रासस Read more »