विविध गङ्गा आरतीका लागि बत्ती तयारी गर्दै भक्तजन Pradhanata News — २०८० साउन २६ गते add comment गङ्गा आरतीका लागि बत्ती तयारी गर्दै भक्तजन । घोराही उपमहानगरपालिका–५ मा रहेको पाण्डवेस्वर धारापानी धाममा श्रावणी बोलबम पुरुषोत्तम शृङ्गारिक गङ्गा आरती सञ्चालन हुँदै आइरहेको छ । तस्बिर : रञ्जिता अधिकारी/रासस