पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको

रु ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित... Read more »

बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति

बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र... Read more »

प्रयोगविहीन भयो दमकको खाद्य परीक्षण प्रयोगशाला

दमक नगरपालिका कार्यालय हाताभित्र करिब डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला हालसम्म सञ्चालनमा आउन सकेको छैन । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले २०७९ फागुनमा स्थापना गरिएको प्रयोगशाला अझैसम्म सञ्चालनमा आउन... Read more »

भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताउनुभएको छ । उहाँले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने... Read more »

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै पर्याप्त सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ । भीमदत्त नगरपालिका–४ मिनी मार्केटका... Read more »

सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन

आइतबार आठ वर्ष अवधिको रू १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । विकास ऋणपत्र साउन २८... Read more »

बेनी–जोमसोम म्याग्दीको अन्नपूर्णजलथले खण्डको साघुरो सडकबाट जोखिमयुक्त

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको जलथले खण्डको साघुरो सडकबाट खसेको गाडी निकाल्ने प्रयास गरिँदै । वर्षात र पहिरोका कारण बेनी–जोमसोम सडकको यात्रा जोखिमयुक्त बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस Read more »

तीन दिनदेखि भइरहेको वर्षासँगै नदीमा आएको बाढी पसेपछि घर डुबानमा

तीन दिनदेखि भइरहेको वर्षासँगै नदीमा आएको बाढी वस्तीमा पसेपछि कैलालीको भजनीमा डुबानमा परेको घर । भएको डुबानले कैलालीको भजनी, जोशीपुर, र जानकी क्षेत्र बढी प्रभावित भएको छ । तस्बिर : सिद्धराज भट्ट/... Read more »

कृषि तथा पशुपंक्षी फार्ममा गरिएको व्यावसायिक बाख्रापालन

म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यवस्थित रुपमा सञ्चालन गर्नुभएको बुढाथोकी कृषि तथा पशुपंक्षी फार्ममा गरिएको व्यावसायिक बाख्रापालन । तस्बिर : कमल खत्री/रासस Read more »

गङ्गा आरतीका लागि बत्ती तयारी गर्दै भक्तजन

गङ्गा आरतीका लागि बत्ती तयारी गर्दै भक्तजन । घोराही उपमहानगरपालिका–५ मा रहेको पाण्डवेस्वर धारापानी धाममा श्रावणी बोलबम पुरुषोत्तम शृङ्गारिक गङ्गा आरती सञ्चालन हुँदै आइरहेको छ । तस्बिर : रञ्जिता अधिकारी/रासस Read more »