कृष्णपुर नगरपालिका–२ बाणीस्थित बन्द नदीले स्थानीय किसानको खेतीयोग्य जग्गा कटान गरी गल्छी बनाएपछि अस्थायी रुपमा भूक्षय हुनबाट रोक्नका लागि जैविक तटबन्ध निर्माण गरिँदै । नगरपालिका, वन नदी व्यवस्थापन समिति, नेपाल प्रहरीको विशेष... Read more »
लगातारको वर्षापछि आएको बाढी कारणले क्षति पु¥याएको धादिङ र गोरखा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गेपुल । सो झोलुङ्गेपुलमा क्षति पुग्दा स्थानीय किसान र विद्यार्थीलाई आउआउ गर्न समस्या परेका छन् । तस्बिर :... Read more »
फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण प्रर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ । पेन्सन सुधारको... Read more »
काठमाडौँ, २९ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको... Read more »
दोलखा, २९ साउन: अविरल वर्षाका कारण आइतबार दिउसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा... Read more »
काठमाडौँ, २९ साउन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले मङ्गोललियामा हुने एएफसी (एसियाली फुटबल महासङ्घ) फुटसल एसियन कप छनोट... Read more »
लहान(सिरहा), २८ साउन : कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको ‘रिचार्ज’ गर्नुपर्ने आवश्यक्ता औँंल्याउनुभएको छ । सिरहाको लहानस्थित एक कार्यक्रममा उहाँले चुरे विनाशसँगै पानीका... Read more »
काठमाडौँ, २९ साउन : सङ्घीय संसद्का सदस्य, शिक्षाविद् र शिक्षा क्षेत्रका सरोकारवालले संविधानको मर्मबमोजिम सार्वजनिक शिक्षाको सुधारलाई केन्द्रमा राखेर सङ्घीय शिक्षा विधेयक छिटो संसद्मा दर्ता गर्न आग्रह गरेका छन् । शिक्षाका लागि... Read more »
विराटनगर, २९ साउन : कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो... Read more »
चितवन, २९ साउन : नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गर्नुभएको छ । भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि... Read more »