काठमाडौँ, ३० साउन : यहाँस्थित भारतीय राजदूतावासले आज ७७औँ स्वतन्त्रता दिवस मनाएको छ । यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी... Read more »
सिमकोट, ३० साउन : हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक... Read more »
चितवन, ३० साउन : चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाउनुभएको छ । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाउनुभएको हो । पीडित... Read more »
काठमाडौँ, ३० साउनः देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका... Read more »
भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जनाको मन्दिर भत्किँदा मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएको अधिकारीहरुले सोमबार जानकारी दिएका... Read more »
जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका एक सहयोगीविरुद्ध ‘अतिवादी सङ्गठन’ खडा गरेको अभियोगमा सोमबार मुद्दा चलाइएको रूसी अदालतका प्रवक्ताले एएफपीलाई बताएका छन् । गत वर्ष युक्रेनमा रूसले ठूलो मात्रामा शत्रुता सुरु... Read more »
चीनका रक्षामन्त्री ली शाङफुले यसै साता रूस र बेलारूसको भ्रमण गर्नुहुने भएको छ । बेइजिङ र मस्कोबीचको सम्बन्ध उच्चस्तरीय भ्रमण र फोन वार्ताबाट प्रगाढ बन्दै गएको चिनियाँ रक्षा मन्त्रालयले सोमबार जनाएको छ... Read more »
फ्रान्समा हिंसात्मक प्रदर्शनका कारण प्रर्व निर्धारित भ्रमण रद्द भएको छ महिनापछि आगामी सेप्टेम्बरमा बेलायतका राजा चाल्र्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ । पेन्सन सुधारको... Read more »
सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ । दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३.०२ डिग्री पूर्वी... Read more »
चिनियाँ युआन गत हप्ता बलियो भएको चीनको विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ। युआन विनिमय दर कम्पोजिट सूचकाङ्क, जसले मुद्राको बास्केटको तुलनामा युआनको शक्ति मापन गर्दछ सो अनुसार अघिल्लो हप्ताको तुलनामा ०.०१... Read more »