कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

भक्तपुर, ३० साउनः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त... Read more »

भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न

पूर्वको बिजुली पश्चिम नेपाल लैजान महत्वपूर्ण मानिएको भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको सो प्रसारण... Read more »

व्यापारसम्बन्धी नीतिमा महिलाहरूलाई प्रोत्साहित गर्र्न लैङ्गिक सोच अभिवृद्धिको खाँचो

काठमाडौँ, ३० साउन (रासस)ः व्यापारसम्बन्धी नीतिमा महिलाहरूलाई प्रोत्साहित गर्र्न लैङ्गिक सोच अभिवृद्धिको खाँचो औँल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको... Read more »

मुगु मा जिप बोलेरो दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका

सिमकोट (हुम्ला), ३० साउनः मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप (बोलेरो) दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाका रहेका छन् । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा... Read more »

खोटाङ प्रतिभा–२०८० : गायनमा आश्विन र नृत्यमा कविता छनोट

खोटाङ, ३० साउनः खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना... Read more »

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई नगरपालिकाले सहयोगस्वरुप सभाहल

काठमाडौँ, ३० साउनः नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो । नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले... Read more »

कागबेनी बाढी अपडेटः २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध हुँदा मुस्ताङ चल्ने यातायात

ढोरपाटन (बागलुङ), ३० साउन : आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो... Read more »

पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका

कास्की, ३० साउनः पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा... Read more »

भजनीमा बाढीको जोखिममा रहेका गर्भवती, सुत्केरी र बच्चालाई स्नेह केन्द्रमा राखिएको

टीकापुर (कैलाली), ३० साउनः कैलाली जिल्लाको भजनीमा बाढीको जोखिममा रहेका गर्भवती, सुत्केरी र बच्चालाई स्नेह केन्द्रमा राखिएको छ । भजनी नगरपालिकाको स्नेह केन्द्रमा बाढी प्रभावित ४२ बसिरहेका छन् । बाढीले घर डुबानमा... Read more »

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ हुने भएको

काठमाडौँ, ३० साउन : पठन संस्कृतिको प्रवर्द्धनका लागि आगामी भदौ ५ देखि १० गतेसम्म काठमाडौँमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट... Read more »