खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री

ललितपुर, ३ माघ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज... Read more »

नशामा रहेका यात्रुले परिचारकलाई टोकेपछि विमान गन्तव्यबाट फिर्ता

अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले... Read more »

जापानको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २३२ जना, अझै २१ वेपत्ता

जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ... Read more »

थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै माघी मिलन कार्यक्रम

कञ्चनपुर, ३ माघः कञ्चनपुरमा थारू समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारू समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारू बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि... Read more »

ताप्लेजुङको पाथीभरामा एक महिनाको भेटी रु ३५ लाख सङ्कलन

फुङ्लिङ, ३ माघ : ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम... Read more »

स्वेदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद- अभिनेता नीर शाह

काठमाडौँ, ३ माघ : चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताउनुभएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको... Read more »

बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने

दमौली (तनहुँ), ३ माघ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल... Read more »

समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ

काठमाडौँ, ३ माघ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नजिकको छिमेकीका रुपमा नेपाल र भारतको विगत, वर्तमान र भविष्य जोडिएको बताउनुभएको छ । आफूसँग भेट गर्न आज लैनचौरस्थित उपराष्ट्रपति निवास पुग्नुभएका नेपालका लागि... Read more »

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा छ हजारबढी हराए

सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसत १८ का दरले कम्तीमा छ हजार छ सय १८ आप्रवासी मारिएको वा हराएको स्पेनी आप्रवासी अधिकारी समूहले मङ्गलबार बताएको छ । उक्त... Read more »

बाजुरा जिल्ला अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन

बाजुरा, २५ पुस : जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक... Read more »