रौतहटको दुर्गाभगवती गाउँपालिका -३, मत्सरिमा बागमती नदीको कटान रोक्न स्थानीयसंगको सहकार्यमा तटबन्ध निर्माण गर्दै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना /रासस Read more »
ताप्लेजुङमा भदौ १४ देखि २१ गते सम्म संञ्चालन हुन लागेको “ताप्लेजुङ गोल्डकप” फुटबल प्रतियोगिता हेर्न आउने दर्शकहरुका लागि खेल मैदान वरपर अस्थाई प्याराफिट निर्माण गर्दै मजदुर । तस्बिरः दिलकुमार लिम्बू/रासस Read more »
कालिकोट जिल्ला, महावै गाउँपालिका -२ रकलवाडा टोलमा ढुंगा भासिएर जोखिममा परेको टोललाई जोखिमयुक्त ढुंगा फुटाई खतरामुक्त बनाउदै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना / रासस Read more »
तनहुँको व्यास नगरपालिका–४ बागभञ्ज्याङ निवासी ६० वर्षीया नन्दकुमारी दवाडी सालको पात विक्रीका लागि ग्राहक कुर्दै । उहाँले स्थानीय सामुदायिक वनबाट पातबाट टिपेर विक्री गर्नृूहुन्छ । तस्बिर : कृष्ण न्यौपाने /रासस Read more »
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा देखिएको धानको हरियालीसहितको फाँट र थुम्कामा निर्माण गरिएको दुर्गा भगवतीको मन्दिर । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »
उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङको मचेतमा फलेको स्याउ । भौगोलिक हिसाबले विकटमा पर्ने मचेतमा फलेको यो स्याउ बर्खाको बेला गाउँमा गाडी नपुग्दा कृषकले बिक्रीका लागि बजार झार्न सकेका छैनन् । तस्बिरः शंकर... Read more »
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा सडक छेउमा निउरो र टुसा बिक्रीका लागि ग्राहक कुर्दै स्थानीय । यहाँका सामुदायिक वनमा टिपेको र स्थानीयले व्यावसायिक रुपमा लगाएको निउरो बिक्रीका लागि ल्याउने गरेका छन् । तस्बिर... Read more »
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पहिरोले क्षतिग्रस्त बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने खामभित्ता क्षेत्रमा मुस्ताङबाट फर्कंदै गरेका जेष्ठ नागरिक तीर्थयात्रीलाई बोकेर गन्तब्य तर्फ लैजाँदै स्वयंसेवक । पहिरोले खामभित्ताको सडक छियाछिया बनाउँदा यातायात अवरुद्ध हुनुका... Read more »
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ । परम्परागत ढुङ्गेघरका कारण हिलको एकीकृत बस्ती मनै लोभ्याउने खालको छ । तस्बिर ; खेमराज गौतम/रास Read more »
लहान, ६ भदौ : सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा कृत्रिम अङ्ग... Read more »