नेपाली काम खोज्दै विदेश जान्छन्, विदेशी नेपाल आउँछन्

  काठमाडौं ,२४ साउन वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन । पछिल्ला... Read more »

बझाङमा दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द

  बैतडी, २४ साउन बझाङको बित्थडचिर गाउँपालिका–१ स्थीत श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६... Read more »

सुक्खा पहिरोले खोटाङको ऐसेलुखर्क माझगाउँ उच्च जोखिममा

  खोटाङ,  २३ साउन सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो ।... Read more »

उदिपुर पहिरोको वैकल्पिक सडक व्यवस्थापनको पहल

  लमजुङ, २३ साउन डुम्रे–बेसीशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरू भएको छ । बेसीशहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल... Read more »

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

  सप्तरी, २३ साउन सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी... Read more »

पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

  सुर्खेत, २३ साउन पुरानो सुनलाई नयाँ बनाउँछौँ  भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ  गरेको  छ ।पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने... Read more »

‘दुराडाँडाको परिचय र पहिचान’ पुस्तक सार्वजनिक

  लमजुङ ,२२ साउन दुराडाँडाको  परिचय र पहिचान नामक पुस्तक विमोचन भएको छ । दुराडाँडा क्षेत्रको एतिहासिक, प्राकृतिक, सामाजिक, धार्मिक, साँस्कृतिक लगायतका विषयलाई समेटेर प्रकाशन गरिएको पुस्तक आइतबार सार्वजनिक भएकाे हाे ।... Read more »

महोत्तरीमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास

  काठमाडौं, २२ साउन महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मटीतेल खन्याएर आगो लगाएका छन् । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर... Read more »

महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा

  काठमाडौं, २२ साउन हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई... Read more »

बारामा गाँजासहित २ जना पक्राउ

  बारा,२२ साउन प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडकखण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका- ११ रतनपुर तामागढी... Read more »