
काठमाडौं, ३१ भदौ नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालय भेडिहरवा पर्साका तत्कालीन शिक्षका उर्मिला देवीविरुद्ध आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नक्कली... Read more »

झापा, ३१ भदौ झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् । बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ । ती दुई बालिकालाई बलात्कार... Read more »

काठमाडौं, ३१ भदौ संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ । समितिले यसअघि... Read more »

काठमाडौं, ३१ भदौ नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा स्थायी कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगबाट लिइने परीक्षाका लागि प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सह–निर्देशकदेखि मिटर रिडरसम्मको... Read more »

काठमाडौं, ३० भदौ महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका सातजना वकिलसँग छलफल सुरु गरेको छ । जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए । जसअनुसार बिहीबार दिउँसो... Read more »

म्याग्दी, ३० भदौ बेनी–दरवाङ सडकखण्ड अन्र्तगत म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घुमाउनेमा खसेको पहिरोले १० मिटर सडक बगाएको छ । पहिरोका कारण कारण बेनी—दरवाङ चल्ने सवारी साधनको आवागमन प्रभावित भएको प्रहरी चौकी... Read more »

सुर्खेत, ३० भदौ सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट नजिकै आज गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् । घाइते हुनेमा सुर्खेतकै चौकुने गाउँपालिका–३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका–२ की... Read more »

काठमाडौं, ३० भदाै । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि नाै नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ । उनीहरु ‘भिजिट भिसा’... Read more »

काठमाडौं, ३० भदौ ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी प्रहरीले जनाएको छ । बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६... Read more »

तिलोत्तमा, ३० भदौ रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ... Read more »