
ढोरपाटन (बागलुङ), ३ पुस : बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् ।... Read more »

जनकपुरधाम : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताउनुभएको छ । जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण... Read more »

सिलगुढी (सोलुखुम्बु) : पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को आयोजना तथा नेपाल पर्यटन बोर्डको... Read more »

गलकोट (बागलुङ), १९ मङ्सिर : बागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । दुई सय वर्ष पुरानो बुट्टेनली संरक्षण तथा पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई यसको... Read more »

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिनुभएको छ । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्नुहुँदै... Read more »

काठमाडौँ, १८ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम... Read more »

जनकपुरधाम, मधेस प्रदेशका आठवटै जिल्लामा लागूऔषधबारे चेतना फैलाउने उद्देश्यले ‘लागूऔषधविरुद्धको अभियान’ सुरु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको कार्यक्रममा अभियानको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा... Read more »

महेन्द्रनगर (कञ्चनपुर), दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या... Read more »

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित भीम वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको शालिक। शुक्रबार महेन्द्रनगरमा आयोजित प्रदर्शनीका क्रममा एक समूहले पन्तको शालिक तोडफोड गरेको थियो । मंसिर २३ गते समृद्धि अभियान अन्तर्गतको ‘मैले... Read more »

जाजरकोट, ७ मङ्सिर : जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते राति गएको भूकम्पबाट कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म... Read more »