सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर

सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा... Read more »

कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण

सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो ।... Read more »

विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका

युवा लक्षित कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका–२२ का विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । धनौजी कृषक समूहका १५ जना किसानलाई बाख्रा वितरण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस Read more »

दक्षिणी बङ्गलादेशमा बारुदी सुरुङ विस्फोट हुँदा १ जनाको मृत्यु, १ जना घाइते

  दक्षिणपूर्वी बङ्गलादेशको बन्दरबन जिल्लामा मङ्गलबार बारुदी सुरङ्ग विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् । बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत आलमगीर हुसेनले सिन्ह्वालाई बताएअनुसार बीजीबी... Read more »

थाइल्याण्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते

  उत्तरी थाइल्याण्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा सात जनाको मृत्यु हुनाका साथै अन्य २३ जना घाइते भएका छन् । थाई सरकारका प्रवक्ताले मङ्गलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिनु भएको छ ।... Read more »

गाउँ-गाउँमा मोटरबाटो पुग्न थाले, तब कुश्मिसेरा बजारमा व्यापार घट्दै गयो

एक दशक अगाडिसम्म दक्षिण बागलुङको कुश्मिेरा बजारमा स–साना ढुङ्गा, माटो र काठले बनेका घर थिए । बजारका एक÷दुई ठाउँमा मात्रै सिमेन्टका पक्की भवन रहेकामा अहिले बजारको चारैतिर कंक्रिटका ठूला–ठूला भवन ठडिएका छन्... Read more »

खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने

काठमाडौँ, ९ जेठ सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल तथा भू–स्वर्गका नामले चिनिँदै आएको खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा आज यहाँ... Read more »

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताउनुभएको छ । उहाँले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज... Read more »

साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको धलौन गाउँ

बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ । साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो । यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ । तस्बिरः भूमिराज पिठातोली/रासस Read more »

म्याग्दीको अन्नपूर्ण गाउँपालिका गुइठे भिरमा पहिरोले पुरिएको गाडी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ गुइठे भिरमा पहिरोले पुरिएको गाडी । पहिरोका कारण आइतबार बिहानदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्बिर सन्तोष गौतम/रासस Read more »