
कञ्चनपुर, ३ माघः कञ्चनपुरमा थारू समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारू समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारू बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि... Read more »

काठमाडौँ, २५ पुस : लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा... Read more »

जानकी (बाँके), २४ पुस : बाँकेको राप्तिसोनारी–१ बैरियाका खुना जातिका व्यक्ति गत वर्षदेखि नदीमा गोही छाडेदेखि माछा मार्न जान डराउँछन् । हिजोआज नदीमा गोही देखिन थालेपछि उहाँहरुको नदीमा माछा मार्न जानेक्रम घटेको... Read more »

धरान (सुनसरी), १९ पुस : सिक्किमबाट आउनुभएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आउनुभएका गुरुङले भाकल पूरा गर्न... Read more »

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सडक बिस्तारको क्रममा यातायात बन्द गरी भिर काटेर डाइभर्सन निर्माण गर्दा सडक खुल्ने पर्खाइमा मोटरसाइकलका यात्रु । दिउँसो १२ बजेदेखि ४ बजेसम्म दैनिक बन्द हुँदै आएको छ । एक... Read more »

किराँत समुदायको दोस्रो चाड ‘साकेला उँधौली’को अवसरमा शनिबार दिक्तेलस्थित हेलिप्याडमा साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना... Read more »

अन्नपूर्ण (कास्की), १३ पुस : रेष्टुरेट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा सडक महोत्सव हुन थालेको २०५४ सालदेखि हो । त्यो समयदेखि सुरु भएको महोत्सव अहिलेसम्म पनि बर्सेनि हुँदै आएको छ... Read more »

काठमाडौँ १० पुस : ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा... Read more »

पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित १९औँं लेखनाथ महोत्सवमा नेपाल कुमाल सुधार समितिद्वारा प्रदर्शन गरिएको मौलिक झाँकी । महोत्सव यही पाँचदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रधानता मिडियाले आगामी माघ २० गते... Read more »

तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका बाँसको चोयाबाट डालो बुन्दै महिला । यहाँका स्थानीयले बाँसको सामग्री बेचेर जीविकोपार्जन गर्दै आएका छन् । Read more »