खाना, संस्कृति र उत्पादनको सङ्गम ‘पोखरा सडक महोत्सव’

पोखरा सडक महोत्सवले पोखरालाई थप पहिचान दिएको बताउनुभयो । विदेशी पर्यटकहरुलाई नेपाली खाना चिनाउनका लागि महोत्सव सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, वेशभूषा झल्किने झाँकीसहित लेकसाइड हल्लनचोकदेखि कोमागाने पार्कसम्म ¥याली निकालिएको थियो । ¥याली तीन किलोमिटर दूरी पार गर्दै उद्घाटन समारोहमा परिणत भएको थियो । पच्चिसौँ सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *