विषालु सर्पले डस्दा यहाँ एक जनाको झारफुक गर्दागर्दै मृत्यु

बैतडी १३ भदौ : विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेको जनाइएको छ । मङ्गलबार राति भान्सामा खाना बनाइरहेकी... Read more »

दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस

ढोरपाटन (बागलुङ), १३ भदौ : सडक छेउमा रहेका घरका भित्तामा हिलो टाँसिएको छ । दैनिक सयौँ गाडी ओहोरदोहोर गर्दा हिलाम्मे सडकमा पैदल यात्रा गर्न निकै सकस हुन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी... Read more »

नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

मध्यविन्दु (नवलपरासी), १३ भदौ ः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल... Read more »

सुनिल सार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना

महेन्द्रनगर(कञ्चनपुर), १३ भदौ : कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको मङ्गलबार साँझ... Read more »

पहिरोमा परी चारजनाको मृत्यु भएको छभने अन्य ४८ जना बेपत्ता

चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छभने अन्य ४८ जना बेपत्ता भएका छन् । राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर... Read more »

बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु

बाजुरा, १३ भदौ : बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् । बडीमालिकाको दर्शन गर्न... Read more »

नेपाली सेनाको नन्दबक्स गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बेपत्ता

जाजरकोट, १३ भदौ : डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आउनुभएको छैन । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक... Read more »

वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको

काठमाडौँ, १३ भदौ : वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ... Read more »

पाल्पाको रिब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले... Read more »

धनुषाको वरिष्ठ पत्रकार राजेश्वर नेपालीको पार्थिव शरीरलाई मङ्गलबार श्रद्धाञ्जली

धनुषाको जनकपुरधामका वरिष्ठ पत्रकार राजेश्वर नेपालीको पार्थिव शरीरलाई मङ्गलबार श्रद्धाञ्जली दिन जनकपुरधामको विभिन्न ठाउ परिक्रमा गराईदै । तस्बिर : निरञ्जनकुमार साह/रासस Read more »