भक्तपुरमा राप्रपाका एक र दुई स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

  भक्तपुर, २६ असाेज भक्तपुरमा एउटा पार्टीका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपा नेपालबाट भक्तपुर १ प्रदेश क का उम्मेदवार श्यामप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएका हुन् । जिल्ला... Read more »

कैलाली ५ मा कांग्रेसका बागी ओझालाई ‘माछा’ र भण्डारीलाई ‘केरा’ चुनाव चिन्ह

  कैलाली, २६ असोज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिन्ह दिएको हो ।... Read more »

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा को कोबीच हुँदैछ भिडन्त ? 

  काठमाडौं, २६ असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१ मा विभिन्न दल... Read more »

‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा चुनाव प्रतिस्पर्धात्मक

  सिन्धुपाल्चोक, २६ असोज ‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोक जिल्लामा चुनावले चर्चा पाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा मन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको केन्द्रीय नेताहरूको   चुनावी प्रतिस्पर्धाले चर्चा   कमाएको छ ।... Read more »

हृदयेश त्रिपाठीलाई एमालेको समर्थन

  काठमाडौं, २६ असोज नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता... Read more »

जसपाका मन्त्रीबारे निर्णय लिन देउवाले बोलाए गठबन्धनको बैठक

  काठमाडौं, २५ असोज प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । गठबन्धनको एउटा दल जसपा विपक्षी एमाले गठबन्धनमा सामेल भएपछि देउवाले मंगलबार चारदलीय बैठक बैठक बोलाएका हुन् । जसपाका मन्त्री... Read more »

प्रभु साहमाथि कारबाहीको तयारी, विष्णु रिजाल भन्छन्- साहजस्ता हरिया सर्पहरूले एक दिन डस्छन्

  काठमाडौं, २६असोज एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका... Read more »

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीका ६ जना माओवादीको चुनाव चिन्हमा लड्दै

  काठमाडौं, २६ असोज आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् ।... Read more »

जीवनभर मैले प्राप्त गरेको अनुभव र निर्माण गरेको क्षमताका आधारमा सेवा गर्नेछु

  काठमाडौं, असोज २५ गते । वरिष्ठ क्याप्टेन कुल बहादुर लिम्बूले ४३ वर्षसम्म विमान चालकको काम गर्नु भयो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं.... Read more »

कर्णालीबाट स्वतन्त्र सहित तीन जना मात्र महिला उम्मेदवार

  सुर्खेत, २५ असोज कर्णाली प्रदेशका १० जिल्लाबाट स्वतन्त्र उम्मेदवारसहित तीन जना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् । १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि... Read more »