असोज ३१, अर्घाखाँची आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गरेका छन्... Read more »
महोत्तरी, २८ असोज दलबाट स्वतन्त्र उम्मेदवार दिएका लोकप्रिय युवा नेताहरूका कारण क्षेत्र नम्बर १ को चुनावी समीकरण रोचक बनेको छ । माओवादी केन्द्रबाट बागी बनेका राजन ढुंगाना, विष्णु लामा, एमालेका प्रमोद महतो, फाल्गुन... Read more »
बारा, २८ असाेज एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह विवादमा... Read more »
खोटाङ, २८ असोज मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ । मेलापातदेखि चोक चौतारोमा चुनावको चर्चा सुरु भएको छ । टिकट पाएका उम्मेदवार आफ्नो जीतको सुनिश्चितताका लागि मरिमेटेर घरदैलोमा जुटेका... Read more »
मोरङ, २८ असोज अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी... Read more »
सुर्खेत, २७ असाेज । कर्णाली प्रदेशका कतिपय निर्वाचन क्षेत्रमा यसपालि पूर्वसहकर्मीहरूबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका नेताहरू अहिले फरक दलबाट चुनावी मैदानमा भिड्ने... Read more »
उदयपुर, २७ असोज उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता... Read more »
खोटाङ, २७ असोज खोटाङमा कांग्रेस नेता धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी गठबन्धनको अगाडि चुनौती बनेको छ । सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले प्रदेश (ख) मा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी... Read more »
काठमाडौं, २७ असोज नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल... Read more »
काठमाडौं, २६ असोज । गोर्खा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेकी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् । २३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र... Read more »