बारा प्रदेशसभा १ (क) मा पाँच पक्षीय प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

  बारा, २९ कात्तिक आगामी ४ मंसिरमा हुने निर्वाचनमा बारा प्रदेशसभा १ (क) मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, लोकतान्त्रिक बाम गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, स्वतन्त्रका शिवनारायण... Read more »

अन्तर्वार्ता- निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा

  रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा... Read more »

पर्सामा उम्मेदवारहरूले दिए चुनावी अभियानलाई तीव्रता

  वीरगञ्ज, २९ कार्तिक निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा मतदातालाई आआफ्नो पक्षमा मतदान गर्न अनुरोध... Read more »

राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन्

  काठमाडौं, २९ कात्तिक । काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन् । रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए... Read more »

गठबन्धन निरन्तर रहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छ : प्रधानमन्त्री देउवा

  सुर्खेत, २९ कार्तिक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले पाउनुपर्ने बताएका छन् । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको... Read more »

जिल्ला निर्वाचन कार्यालय खोटाङकाे नमुना मतदान मै औंठा छाप भेटियो

  खोटाङ, २९ कात्तिक जिल्ला निर्वाचन कार्यालय खोटाङले नौ स्थानीय तहमा नमुना मतदानको आयोजना गरेको छ । १० स्थानीय तहमध्ये मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको माटिकोरे खेलमैदानमा नवौं नमुना मतदान गरिएको... Read more »

विगतको भन्दा ठूलो मतान्तरले विजयी हुने विष्णु पौडेलको दाबी

  रुपन्देही, २६ कार्तिक नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् । शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा... Read more »

निर्वाचनपछि कांग्रेस नेतृत्वमा बहुमत सरकार बन्छ : सञ्चारमन्त्री कार्की

  काठमाडौं, १८ कार्तिक सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । सुनसरी... Read more »

मधेस विद्रोहबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संघर्ष आवश्यकः अध्यक्ष यादव

  सप्तरी २५ कार्तिक जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहवाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले... Read more »

देश खान हाेइन देशको शत्रु खान उम्मेदवार भएकाे हुँ : स्वतन्त्र उम्मेदवार खड्का

  भैरहवा, १९ कात्तिक रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । वहालवाल गृहमन्त्रीसहित २२... Read more »