सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ, २५ पुस : सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी संसद्मा विचाराधीन सङ्क्रमणकालीन न्यायसँगसम्बन्धित विधेयकमा आफूहरूले कुनै किसिमको बाधा अवरोध खडा नगर्ने प्रतिबद्धता व्यक्त गरेका... Read more »

विद्युत् महसुल विवाद समाधानको खोजीमा छौः ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, २५ पुस ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको... Read more »

एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल

काठमाडौँ, २४ पुस : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण... Read more »

गणतन्त्र सीमान्तकृत समुदायको सम्मान हुने व्यवस्था : मुख्यमन्त्री जमकट्टेल

मनहरी (मकवानपुर), २४ पुस : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताउनुभएको छ । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले... Read more »

वैदेशिक रोजगार अभिशाप नै हो त ?

  थालनी नेपाली अर्थतन्त्रमा महत्वपूर्ण मेरुदण्डको रुपमा काम गरेको वैदेशिक रोजगारीलाई नेपाली राजनीतिक बजारमा अभिशापको रुपमा ब्यक्त गर्ने परम्परा बस्न थालेको छ । ‘वैदेशिक रोजगारी’ नेपालमा मात्र नभई संसारभरीकै अर्थ व्यवस्थाको अभिन्न... Read more »

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गा: प्रधानमन्त्री

काठमाडौँ, १९ पुस: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताउनुभएको छ । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले... Read more »

चिनियाँ अर्थतन्त्र सन् २०२३ मा पहिलाभन्दा थप लचिलो र गतिशील

राष्ट्रपति सी जिनपिङले कोभिडपछि आर्थिक सुधार रोकिँदा वित्तीय आँकडा लगातार निराशाजनक रहे पनि चिनियाँ अर्थतन्त्र सन् २०२३ मा ‘थप लचिलो र गतिशील’ भएको आइतबार बताउनुभएको छ । राष्ट्रपति सीले विश्वको सबैभन्दा दोस्रो... Read more »

बारूदी सुरूङ प्रतिबन्ध सन्धिमा नेपाल पक्ष राष्ट्र बन्न आग्रह

काठमाडौँ, १६ पुस : बारूदी सुरूङ प्रतिबन्ध सन्धी र ‘क्लष्टर म्युनिशन’ सन्धिमा नेपाल पक्ष राष्ट्र बन्न बारूदी सुरूङ प्रतिबन्ध अभियानले आग्रह गरेको छ । अभियानले आज पत्रकार सम्मेलनमा आयोजना गरी हालसम्म बारूदी... Read more »

राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता

काठमाडौँ, १५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज शुभकामना... Read more »

मन्त्रालय र मातहतका निकायको कार्य सम्पादनबाट मन्त्री शर्मा असन्तुष्ट

काठमाडौँ, १३ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको कार्यप्रगति न्यून देखिएपछि मन्त्री रेखा शर्माले असन्तुष्टि जनाउनुभएको छ । आज मन्त्रालयमा आयोजित चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम... Read more »