यातायातको पहुँच नभएका मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग

  काठमाडौं, ६ मंसिर निर्वाचन आयोगले पाँच जिल्लाका सडक यातायात सुविधा पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्रीजिल्ला सदरमुकाम ल्याउन सेनाको हेलिकप्टर प्रयोग गरेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका,... Read more »

उदयपुरको निर्बाचन क्षेत्र २ मा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन्

  उदयपुर, ६ मंसिर उदयपुरको निर्बाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् ।  उनले ५०९४ मत  प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका... Read more »

उदयपुर प्रदेश १ (ख) मा सत्ता गठबन्धनतर्फबाट कांग्रेसका कार्कीको अग्रता

  उदयपुर, ६ मंसिर उदयपुर निर्वाचन क्षेत्र नं१ प्रदेश सभा निर्वाचन( ख) को मतगणना सत्ता गठबन्धनका तर्फबाट नेपाली  कांग्रेसका उम्मेदबार हिमाल कार्कीले  अग्रता कायम गरेका छन् ।   उनले २३७० मत प्राप्त गरेका... Read more »

दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन्

  काठमाडौं, ५ मंसिर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त... Read more »

सुदूरपश्चिममा प्रारम्भिक गणना : कांग्रेस ३, नागरिक उन्मुक्ति २ स्थानमा अगाडि

  धनगढी, ५ मंसिर आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत सोमबारदेखि प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको छ । हालसम्म सुदूरपश्चिमका पाँच स्थानमा सुरु भएको मतगणनाअनुसार कांग्रेस ३ र नागरिक उन्मुक्ति पार्टीले... Read more »

क्रस मतको विषयमा विवाद हुँदा महोत्तरीमा मतगणना हुन सकेन

  महोत्तरी, ५ मंसिर महोत्तरीका सवै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना हुन सकेको छैन । क्रस मतको विषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना... Read more »

रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अग्रता लिएका छन्

  रौतहट, ५ मंसिर रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत... Read more »

मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन्

  पोखरा, ५ मंसिर मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् ।... Read more »

मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

  मकवानपुर, ५ मंसिर मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् । अहिलेसम्म दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी... Read more »

रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन्

  बुटवल, ५ मंसिर रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याएका छन् । विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले... Read more »