उदयपुर प्रदेश १ (ख) मा सत्ता गठबन्धनतर्फबाट कांग्रेसका कार्कीको अग्रता

 

उदयपुर, ६ मंसिर

उदयपुर निर्वाचन क्षेत्र नं१ प्रदेश सभा निर्वाचन( ख) को मतगणना सत्ता गठबन्धनका तर्फबाट नेपाली  कांग्रेसका उम्मेदबार हिमाल कार्कीले  अग्रता कायम गरेका छन् ।   उनले २३७० मत प्राप्त गरेका छन्  । उनका निकटत प्रतिद्वन्दी नेकपा एमालेका ईश्वरमणि राउतले १८४१ मत पाएका छन ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार ५ हजार २ सय १४ मतगणना गर्दा यस्ता नजिता आएको हो । ३७ हजार ३२१ मत खसेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *