दाङ- २ मा रेखा शर्माको अग्रता कायमै, १,८०९ मतले पोखरेल पछाडि

  काठमाडौं, ६ मंसिर दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले १८०९ मतान्तरसहित अग्रता कायम गरेकी छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ८ हजार ६१६ मत ल्याएकी... Read more »

कास्की २ मा एमालेको अग्रता, घण्टी उम्मेदवार पछिपछि

  काठमाडौं, ६ मंसिर कास्की क्षेत्र नम्बर – २ मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले  ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी हुन् । यस क्षेत्रमा... Read more »

ललितपुर २ प्रदेश सभा २ मा कांग्रेसका चित्रकार विजयी

  ललितपुर, ६ मंसिर ललितपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । सत्ता गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रकारले नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र शाक्यलाई... Read more »

रसुवामा कांग्रेसका आचार्य निर्वाचित

  रसुवा, ६ मंसिर रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् । आचार्यले १८ हजार... Read more »

उदयपुरको निर्वाचन क्षेत्र २ मा एमालेका रायमाझी विजयी

  उदयपुर, ६ मंसिर उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । एमालेका रायमाझीले १५२५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वीभन्दा... Read more »

बागलुङ २ (ख) मा कांग्रेसका दोर्ण कुवँर विजयी

  पोखरा, ६ मंसिर बागलुङको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका दोर्ण कुमार कुवँर विजयी भएका छन् । उनले एमालेका लक्ष्मण पुनलाई ३ हजार ७ सय ३७ मतान्तरले पछि पार्दै निर्वाचन... Read more »

सर्लाही २ मा महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो

  काठमाडौंं, ६ मंसिर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् । यादव २३४२ मतसहित अघि छन् ।  यस्तै लोकतान्त्रिक... Read more »

गोरखा २ मा प्रचण्डलाई ६,५५७ मतको अग्रता, पछ्याउँदै रास्वपा उम्मेदवार

  काठमाडौं, ६ मंसिर गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।  अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मतसहित अग्रता कायम गरेका छन् । उनी आफ्ना... Read more »

मोरङ ५ (ख) बाट कांग्रेसका मणडल निर्वाचित

  विराटनगर, ६ मंसिर मोरङ–५ (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा... Read more »

झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि

  काठमाडौं, ६ मंसिर झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश शर्मा एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र... Read more »