
फिक्कल (इलाम), १५ वैशाखः इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र... Read more »

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी आक्रमणबाट युरोपको अस्तित्व खतरामा परेको चेतावनी दिँदै संयुक्त राज्य अमेरिकामाथि कम निर्भर रहने ‘विश्वसनीय’ रक्षा रणनीति अपनाउन यूरोपेली सङ्घ (ईयू)सदस्य राष्ट्रहरूसँग आह्वान गर्नुभएको छ । उहाँले युक्रेनमाथि... Read more »

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन... Read more »

लेखनाथ (कास्की), १२ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले सेवा भावले काम गर्नुपर्ने बताउनुभएको छ । आफूलाई जागिरेका रुपमा नहेरी बिरामीको छिटोछरितो उपचार गर्न... Read more »

काठमाडौँ, ११ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट... Read more »

काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज परेको समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ... Read more »

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । २६२३औँ महावीर जयन्तीको अवसरमा... Read more »

काठमाडौँ, ७ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाल एशोसियसन फर सफ्टवेर एण्ड आइटी कम्पनिज... Read more »

भक्तपुर, ६ वैशाख : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले स्थानीय तह प्रजातन्त्रको जग भएको बताउनु भएको छ । बयालिसौँ विश्व सम्पदा दिवसका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा सांस्कृतिक... Read more »

सुदूरपश्चिम, ६ वैशाखः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद... Read more »