गोरखाको भीमसेन थापा गाउँपालिकामा गणतन्त्र प्राप्तीका लागि योगदान पुर्याउनेहरुको सम्झनामा ढुङ्गामा अक्षर लेखी आइतबार राति दीप प्रज्वलन गरिँदै । तस्बिर : दीपक श्रेष्ठ/रासस Read more »
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी... Read more »
प्रतिनिधिसभाको शनिबार बसेको बैठकलाई सम्बोधन गर्न जानुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : चन्द्रकला क्षेत्री / रासस Read more »
सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नाराबाजी गरी संसद बैठक अवरुद्ध गर्दै नेकपा (एमाले)का सांसदहरु । तस्बिरः किरणराज विष्ट/रासस Read more »
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »
मुगुस्थित मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाँउका ७६ वर्षीय याङ्गग्याल लामा नेपालको संविधान मुगाल भाषा लिपिमा अनुवाद गर्दै । नेपालको मूल कानुन आफ्नो समुदायले नबुझ्दा दुःख झेल्नुका साथै अवसर गुमिरहेकाले... Read more »
श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपाल आएको छ । आयोगका अध्यक्ष उप्ले एबेराथ्ने नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेको हो । श्रीलङ्काको सूचना आयोगको प्रतिनिधिमण्डललाई आज नेपालको राष्ट्रिय सूचना आयोगका... Read more »
चिनियाँ प्रधानमन्त्री ली छ्याङले मङ्गलबार चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ । दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले चीनले रुसलगायत अन्य... Read more »
यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो... Read more »
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभएको छ । यही जेठ ५ गते सङ्घीय... Read more »