काठमाडौं, भदौ २६ गते । सभामुख अग्निप्रसाद सापकोटाले असोज १ गते सांसदहरुलाई भोज खुवाएर विदा गर्ने भएका छन् । असोज १ गते प्रतिनिधिसभाको अन्तिम बैठक बस्नेछ । अन्तिम बैठक बसेपछि भोज... Read more »
काठमाडौं, भदौ २६ गते । कांग्रेसको विद्रोही समुहद्वारा चितवनमा उम्मेदवारी घोषणा गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई चुनौति दिन उम्मेदवारी दिइएको बताइएको छ । कांग्रेस शुद्धीकरण... Read more »
काठमाडौं, भदौ २६ गते । एमालेले पनि सत्ता गठबन्धन विरुद्ध गठबन्धन गर्ने तयारी थालेको छ । एमाले र लोसपाबीच गठबन्धनको तयारी भइरहेको छ । सिट बाँडफाँट सम्बन्धी काम गर्न कार्यदल बनाउने... Read more »
काठमाडौं, २६ भदौ निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक... Read more »
काठमाडौं, २६ भदौ एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं एमालेमा फर्केका छन् ।एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गरे ।... Read more »
लमजुङ २५ भदौ लमजुङको पर्यटकीय गाउँ भुजुङमा भदौ सभा सम्पन्न भएको छ । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ भुजुङ गाउँमा हरेक वर्ष भदौसभा हुने गरेको छ । भदौको अन्तिम साता भदौसभा गर्ने... Read more »
काठमाडौं, २६ भदौ सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल बिनानिष्कर्ष टुंगिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन;... Read more »
काठमाडौं, भदौ २५ गते । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले ‘शासकहरुले देश (Country) बनाउन सक्छन् तर राष्ट्रियता (Nationality) बनाउन सक्दैनन्’ भन्ने स्टाटस लेख्नु भएको मैले पढें । यसले मलाई गम्भीर... Read more »
काठमाडौं, २५ भदौ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई... Read more »
काठमाडौं, २५ भदौ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओली नेतृत्वको सरकारले समयमा कानुन... Read more »