
काठमाडौं, ६ असोज एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार... Read more »

काठमाडौं, ६ असोज । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल... Read more »

काठमाडौं, ६ असोज राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका... Read more »

खोटाङ, ७ असोज किरात राई यायोक्खा खोटाङले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अपिल गर्ने निर्णय गरेको छ । बुधबार राती दिक्तेलमा सम्पन्न ८औं जिल्ला अधिवेशनले आगामी मंसिर... Read more »

काठमाडौं, ६ असोज सत्ता गठबन्धनका युवा संघसंगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले... Read more »

काठमाडौं, ६ असोज नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई... Read more »

सुर्खेत, ५ असोज प्रदेश सभा सचिवालयले पाँच वर्षमा ४९ करोड १५ लाख ९८ हजार नौ सय ३९ रूपैयाँ खर्च गरेको छ । त्यसमध्ये चालुमा ३७ करोड २८ लाख ६६ हजार ५३... Read more »

काठमाडौं, ५ असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश संघ र प्रदेशको निर्वाचनमा होमिएको... Read more »

काठमाडौं, ५ असोज कानुन व्यवसायीहरुले नागरिकता विधेयकको प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकोले सर्वोच्च अदालत जान गठबन्धनका नेताहरुलाई सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रपतिको कदमबारे छलफल... Read more »

काठमाडौं, ५ असोज निर्वाचन आयोगले भोलिदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने चुनावका लागिमात्र नामावली संकलन हुने निर्वाचन आयोगले जनाएको छ ।... Read more »