माओवादी केन्द्रीय समितिको बैठकमा सहभागीहरुले धारणा राख्ने क्रम सकियो ।

  काठमाडौं, असार २१ गते । सत्ता साझेदार दल नेकपा (माओवादी) केन्द्रको केन्द्रीय समितिको बैठक चलिरहेको छ । जारी बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा... Read more »

पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९ रुपैयाँले मूल्य वृद्धि ।

  काठमाडौं, असार २१ गते । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरेको छ । डिजेल र मट्टितेलमा ९ रुपैयाँले मूल्य... Read more »

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी दिइयो ।

  काठमाडौं, असार १८ गते । सिन्धुपाल्चोकमा भारी वर्षाका कारण मेलम्चीमा बाढीको चतावनी दिइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जिल्लाको गुम्थाङ, धाप, नकोटे... Read more »

लोकतन्त्रको रक्षाका पक्षमा रहेका छौँ : अध्यक्ष नेपाल

  काठमाडौं, असार १२ गते । नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले लोकतन्त्रको रक्षाका लागि एमालेबाट विद्रोह गरेको बताएका छन् । उक्त विद्रोह देश र जनताको पक्षमा रहेको समेत बताएका छन्... Read more »

नेपालका लागि नवनियुक्त भारतीय राजदूत काठमाडौंमा ।

  काठमाडौं, असार १२ गते । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी शनिबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनी अनुभaवी करियर कुटनितिज्ञ भएको नेपालस्थित भारतीय राजदूतावासले... Read more »

काठमाडौं महानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम पारित ।

  काठमाडौं, असार ८ गते । काठमाडौं महनगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । भृकृटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बुधबार बसेको नगरसभाको ११औँ अधिवेशनले सो नीति तथा कार्यक्रम पारित... Read more »

बजेटपछि प्रदेश नं. १ को नाम राख्न कांग्रेस र एमाले सहमत ।

  काठमाडौं, जेठ ३० गते । बजेटपछि प्रदेश नं. १ को नाम राख्न कांग्रेस र एमाले सहमत भएका छन् । चालू दशौँ अधिवेशनबाटै प्रदेशको नामाकरणको टुंगो लगाउन उनीहरु सहमत भएका हुन् ।... Read more »

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित ।

  काठमाडौं, जेठ १५ गते । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पेश गर्नु भएको सरकारको वार्षिक... Read more »

सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दियो ।

  काठमाडौं, जेठ १४ गते । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले संघीय संसदको बैठकमा बोल्दै जानकारी गराएका हुन्... Read more »

काठमाडौँ महानगरको प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी भए ।

  काठमाडौं, जेठ १३ गते । काठमाडौं महानगरपालिकाको प्रमुखमा वालेन्द्र शाह विजयी भएका छन् । त्यसैगरी उपप्रमुखमा सुनिता डंगोल विजयी भएकी छिन् । वालेन्द्र शाह ६१ हजार ७६७ मत ल्याएर विजयी भएका... Read more »