म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीका पाँच लाख नेपाली पहिचानविहीन

  लन्डन, २५ साउन म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा... Read more »

ताइवानमाथिको चिनियाँ दबाब सामान्य बनाउन दिन्नौँ: अमेरिका

  एजेन्सी ताइपेय, २६ साउन अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दबाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन् । चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि केही बेइजिङको... Read more »

यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

  काठमाडौं, २५ साउन यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ । बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उनको... Read more »

विद्यार्थी र शिक्षक नै भाइरलले बिरामी पर्न थालेपछि लमजुङका विद्यालय बन्द

  लमजुङ, २५ साउन विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि  र  युनिर्भसल एकेडेमी बन्द गरिएको छ । जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा... Read more »

डढेलोपछि क्यानडामा आपत्काल

  एजेन्सी ओटाबा, २५ साउन जलवायु परिवर्तनका कारण गर्मीको चर्को तापक्रमले पृथ्वीमा विनाश गरिरहेको छ । यसको पछिल्लो उदाहरण क्यानडाका दुई प्रान्त बनेका छन् । रिपोर्टअनुसार क्यानाडाको पूर्वी प्रान्त न्युफाउन्डल्याण्ड एन्ड ल्याब्राडोरको... Read more »

एकीकृत समाजवादीद्वारा घोषणापत्र तयारी समिति तयार

  काठमाडौं, २५ साउन नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि समिति तयार गरेको छ । बुधबार पार्टी... Read more »

अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुरमा धेरै क्षति

  भक्तपुर, २५ साउन अविरल वर्षासँगै आएकाे बाढीले भक्तपुर जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । मनाेहरा खोलाको डुवान र कटानका कारण घरटहरामा पानी पस्दा सुकुम्बासी बस्तीमा धेरै क्षति पुगेको हो । ती स्थानमा नेपाल प्रहरी... Read more »

अस्ट्रेलियाका शिव मन्दिरमा भक्तजनको घुइँचो

  सिड्नी (अष्ट्रेलिया), २५ साउन साउन महिनालाई शिव आराधनाको महिनको रूपमा लिइन्छ। साउन महिनाभर आराध्यदेव महादेवको आराधना गर्ने, सात्विक भोजन गर्ने, हरिया र रंगीचंगी परिधान लगाउने सांस्कृतिक तथा लौकिक प्रचलन रहँदै आएको... Read more »

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानेर हत्या

  पेरिस फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार... Read more »

‘मिस्टर एन्ड मिस थारु’ मा २५ प्रतियोगी छनोट

  काठमाडौं, २५ साउन थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् । सात जिल्लाका प्रमुख सहरहरूमा सकिएको... Read more »