‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा, तीब्र गतिमा हाक्नेलाइ कारबाही

  भैरहवा, २८ साउन तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न रुपन्देहीमा राडर गनसहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन... Read more »

रुस्दीमाथि हमलाः२० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार

  एजेन्सी न्युयोर्क, २८ साउन शुक्रबार साँझ अमेरिकाको न्युयोर्क राज्यमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि... Read more »

पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु

  एजेन्सी मोन्टेनेग्रो, २८ साउन मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने... Read more »

भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला

  खोटाङ, २८ साउन खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला लागेको छ । जनैपूर्णिमा/रक्षाबन्धनको अवशरमा शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको भुलभुले दुधकुण्ड देउधाम र दिक्तेल रुपाकोट... Read more »

श्रीलंकामा विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि

  एजेन्सी कोलम्बो, २६ साउन श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभाेक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ । जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महशुल बढाउँनेछ । घाटामा... Read more »

छथर अस्पताल र दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान

  तेह्रथुम २७ साउन स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुईवटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरेको छ । छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुलाई स्वास्थ्य मन्त्री भवानी... Read more »

अलिबाबाद्धारा दश हजार कर्मचारी कटौती

  काठमाडौं, २७ साउन विद्युतीय  व्यापार  (ई–कमर्स)  गर्ने  चिनियाँ  कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार  कर्मचारी  कटौती  गरेको  छ  । आफ्नो  आम्दानीमा ५० प्रतिशतले गिरावट आएको भन्दै अलिबाबाले पहिलो पटक ठूलो... Read more »

ट्रिटनलाई क्रिकेट उपाधि

  काठमाडौं, २७ साउन ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो... Read more »

बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार

  बैतडी, २७ साउन बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् । जिल्लामा एकमात्र आयल... Read more »

जनैपूर्णिमाको महत्व

  ज्योतिष तथा वास्तुविद् यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय... Read more »