धरानका मेयर काठमाडौंमा

  काठमडौं, २९ साउन धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् । साम्पाङले सामाजिक सञ्जालमा... Read more »

संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा

  जनकपुरधाम, २९ साउन प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि... Read more »

ढुङ्गेलकाे तीज गीत सार्वजनिक

  भक्तपुर, २९ साउन सुवासचन्द्र ढुङ्गेलकाे तीज गीत सार्वजनिक भएकाे छ । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले भक्तपुरमा आयाेजित कार्यक्रममा गीत सार्वजनिक गरेका हुन् । गीतका रचनाकार ढुङ्गेलको यु ट्युब च्यानलबाट... Read more »

‘कृष्ण लीला’ले चितवनमा कन्सर्ट गर्दै

  काठमाडौं, २९ साउन भगवान श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अवसरमा ३ भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘कृष्ण–लीला’को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । ‘कृष्ण लीला’का कलाकारसहितको टिमले ३१ साउन अर्थात् मंगलबार... Read more »

बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो

  जुम्ला, २९ साउन १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो देखाएको छ । आयोगको शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी... Read more »

देशभर ४५५ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

  काठमाडौं, २९ साउन नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार चार हजार ८ सय २९ परीक्षण गर्दा ४ सय ५५... Read more »

इजिप्टको एक चर्चमा आगलागी, ४१ जनाको मृत्यु

  कायरो, २९ साउन इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा पाँच हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको... Read more »

रुस्दीको हमलाको निन्दा गर्दा जेके रोलिङलाई ज्यान मार्ने धम्की

  एजेन्सी न्युयोर्क, २९ साउन सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की आएको छ । रोलिङले भनिन्, ‘डरलाग्दो खबर । अहिले धेरै... Read more »

अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु

  तनहुँ, २६ साउन जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । बिहीबार राति ८ बजेतिर सेती नदी... Read more »

युनिभर्सल मेडिकल कलेजमा विशिष्ट विशेषज्ञ सेवा सुरु

  भैरहवा, २९ साउन दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना... Read more »