कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो

वारा, २५ भदौ नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ । विपी जयन्तिको अवसरमा नेबिसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको... Read more »

मुख्यमन्त्री शाहीलाई प्रश्न : सिंजा र पर्वतीय विश्वविद्यालयसम्बन्धी विधेयक अगाडि किन बढेन ? 

जुम्ला, २५ भदौ । जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजिवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री  शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरूप उनीहरूले ध्यानकर्षणपत्र दिएका हुन् ।... Read more »

सिराहमा चाइन रेल्वेको चकचकी : वर्षामा पनि निरन्तर नदी उत्खनन् 

सिराहा, २५ भदौ । सिराहामा प्रहरी प्रशासनकै मिलोमतोमा चुरे क्षेत्रबाट गिट्टी, बालुवाको अवधै उत्खनन् गरी चोरीनिकासी भइरहेको छ । चोरी निकासी नियन्त्रणमा प्रशासनले उदासिनता देखाउँदा चुरेक्षेत्र अवैध धन्दा गर्ने अखडा बनिरहेको स्थानीयको आरोप... Read more »

उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतराः फ्रान्स

  एजेन्सी पेरिस, २५ भदौ उत्तर कोरियाको आणविक अडान “शान्तिको लागि खतरा“ भएको  फ्रान्सले टिप्पणी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमला को तयारीलाई “अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति... Read more »

दूतावास पुगेर प्रधानमन्त्री देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त 

  काठमाडौैै, २५ भदौ प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक... Read more »

काठमाडौं महानगरका मेयर बालेन भक्तपुरमा 

  भक्तपुर, २५ भदाै । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो... Read more »

दार्चुलामा बाढी पहिरोको बितण्डा : कम्तिमा पाँचकाे मृत्यु, चार जना बेपत्ता

मोहन जोशी धनगढी, २५ भदौ । दार्चुलाको महाकाली नगरपालिकामा शुक्रबार राति आएको बाढी पहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु हुनका साथै चारभन्दा बढी बेपत्ता भएका छन् । स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको... Read more »

कमल थापाको उपाध्यक्षलाई ओलीले लगे 

काठमाडौं, २५ भदौ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा... Read more »

२४ घण्टामा थपिए १६३ जना कोरोना संक्रमित 

  काठमाडौं, २५ भदौ पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा एक... Read more »

निशान भट्टराईको ‘म त तिम्रै हुँ’ को भिडियो सार्वजनिक

  बारा, २५ भदौ गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ । बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र... Read more »