काठमाडौं, २४ भदौ सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा गठबन्धनको बैठक आज ४... Read more »
खोटाङ, २४ भदौ कर्मचारी मिलन केन्द्र खोटाङको अध्यक्षमा डिभिजन वन कार्यालय खोटाङका प्रमुख जगदीश रेग्मी चयन भएका छन् । कर्मचारी मिलन केन्द्रको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।... Read more »
जुम्ला २४ भदौ जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो... Read more »
काठमाडौं, २४ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।... Read more »
लमजुङ २४ भदौ पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे हाे । चाइना फाउन्डेसनको सहयाेगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका... Read more »
काठमाडौं, भदौ २४ गते । काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छन् । भारी वर्षाका कारण सडक जलमग्न भएका छन् । नदीमा वहाव बढेको छ । नदी किनाराका बस्तीमा जोखिम बढेको छ... Read more »
काठमाडौं, २४ भदौ एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ । विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना... Read more »
काठमाडौं, भदौ २४ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक पारित नगरे राजीनामा दिन चेतावनी दिएका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त... Read more »
काठमाडौँ, भदौ २४ गते । एमालेका अध्यक्ष केपी ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग चुनावी तालमेलका लागि कुराकानी गरेका छन् । आगामी निर्वाचनमा पाँचदलीय गठबन्धनका कारण संकटमा परेका एमाले अध्यक्षले लोसपाको साथ... Read more »
काठमाडौं, २४ भदौ चैतन्य एकेडेमी नयाँ बानेश्वर शंखमुलले आगामी असोज १ र २ गते सुशासन र समृद्धि विषयक दुई दिने आवासीय राष्ट्रिय सेमिनार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा आयोजना गर्ने भएको छ... Read more »