राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धनका युवा सडकमा, आज माइतीघरमा विरोध र्‍याली 

  काठमाडौं, ६ असोज सत्ता गठबन्धनका युवा संघसंगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन्  । राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले... Read more »

गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु

  भैरहवा, ६ असोज नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो... Read more »

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला 

  खोटाङ, ६ असोज खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।  बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई लक्षित... Read more »

आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल

  काठमाडौं, ६ असोज नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई... Read more »

अष्ट्रेलियाको तटमा कसरी फसे समुद्री ह्वेल ?

  एजेन्सी सिड्नी, ६ असोज घटनाहरूको अनौठो मोडमा बुधवार तस्मानियाको पश्चिमी तटमा ह्वेलहरूको एउटा समूह  फेला परेको थियो । अष्ट्रेलियाली अधिकारीहरूका अनुसार त्यहाँ अनुमानित २३० ह्वेल फसेका थिए र ती मध्ये आधा... Read more »

बोको हरामद्वारा  ११ किसानको हत्या

  एजेन्सी नियामी, ६ असोज जिहादी लडाकुले  नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् ।  टौम्मौरबाट ७... Read more »

देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने

  काठमाडौं, ६ असोज आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई... Read more »

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

  सुर्खेत, ६ असोज कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन । सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा... Read more »

आजको राशिफल : मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) सामाजिक र धार्मिक कार्यमा लाग्नु भएका ब्यक्तिलाई मानसम्मान मिल्नेछ ।

  काठमाडौं, ६ असोज आजको पात्रो : ६ असोज २०७९, बिहीबार तद्नुसार सेप्टेम्बर महिनाको २२ तारिक २०२२ । आश्विनकृष्णपक्ष द्धादशी तिथि, कौलव करण, अश्लेषा नक्षत्र, शिव योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।... Read more »

कर्णाली प्रदेश सभाले कुन- कुन वर्ष कति गर्यो खर्च 

  सुर्खेत, ५ असोज प्रदेश सभा सचिवालयले पाँच वर्षमा ४९ करोड १५ लाख ९८ हजार नौ सय ३९ रूपैयाँ खर्च गरेको छ । त्यसमध्ये चालुमा ३७ करोड २८ लाख ६६ हजार ५३... Read more »