सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

  काठमाडौं, ७ असोज नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली... Read more »

व्यवसायी र संघसंस्थालाई काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम

  काठमाडौं, ७ असोज अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क... Read more »

नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैन : कमल थापा 

  मकवानपुर, ७ असोज राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् । चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा... Read more »

थाहा पाउनुहोस् आजको राशिफल : तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन शुरु गरेको काम सफल हुनेछ ।

  काठमाडौं, ७ असोज आजको पात्रो: ७ असोज २०७९, शुक्रबार । तद्नुसार सेप्टेम्बर महिनाको २३ तारिक २०२२ । आश्विनकृष्ण पक्ष त्रयोदशी तिथि, गर करण, मघा नक्षत्र, सिद्ध योग र चन्द्रमा सिंह राशिमा रहेको... Read more »

राष्ट्रपतिको अपमान गर्नु गठबन्धनले आफ्नो महानता ठान्यो : ओली

  काठमाडौं, ६ असोज एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन्  । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार... Read more »

स्विम सुट राउण्डमा रमाए नेक्स्ट सुपर मोडल नेपाल

  काठमाडौं, ६ असोज सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को अन्तिम प्रतिष्पर्धीहरूले ‘स्विमसुट राउण्ड’अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि... Read more »

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन 

  खोटाङ, ६ असोज किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानसेर राई (युगसन किरात) चयन भएका छन् । जिल्ला समन्वय समितिको समीक्षालय हलमा बुधबार राति सम्पन्न यायोक्खाको नवौं सम्मेलनबाट युगसन अध्यक्षमा सर्वसम्मत चयन भएका... Read more »

राष्ट्रपति भण्डारीविरुद्ध विद्यार्थीको आन्दोलन

  काठमाडौं, ६ असोज । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल... Read more »

जानकारीविनै मेयर, उपमेयरसहित नगरपालिकाको टाेली स्कुल स्कुलमा

  सिन्धुपाल्चोक, ६ असोज सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न चौतारा साँगाचोकगढी नगरपालिकामा शिक्षा शाखाका कर्मचारीसहित जनप्रतिनिधि स्कुल-स्कुलमा पुग्न थालेका छन् । बुधबार वडा नम्बर १ मा रहेको रक्त कालिका निम्न माध्यमिक विद्यालयमा... Read more »

बागमती मेयर थापाका भाइद्वारा दुई पत्रकारमाथि निर्घात कुटपिट

  सर्लाही, ६ असोज सर्लाहीमा दुई पत्रकारमाथि निर्घात कुटपिट भएको छ । बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका  अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको हो । नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी... Read more »