ब्रेक फेल हुँदा बस दुर्घटना : १६ को मृत्यु, ३३ घाइते

बारा, २० असोज वीरगन्जका लागि हिँडेको बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । २५ जना घाइते छन । बिहिबार बिहान नारायणघाटबाट हिँडेको बसले... Read more »

बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

  बुटवल, २० असोज महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दवाव सुरु भएको पाइएको छ ।... Read more »

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  लमजुङ २० असोज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ  जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको  छ । लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय... Read more »

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

  हेटौडा, २० असोज अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।... Read more »

लमजुङका आमाहरु अक्षर चिन्दै, अब कसैको सहारा लिनु पर्दैैन

    लमजुङ २० असोज बेशीसहर- ३ की दमन्ती बराल आजभोली गित गुनगुनाउनुका साथै लेख्ने गर्छिन् । क सम्म पनी नचिनेकी बरालले बेशीसहरमा रहेको लक्ष्मीानारायण सामुदायिक शिकाई केन्द्रले संचालन गरेको प्रौढ शिक्षामा... Read more »

कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष

  काठमाडौं, २० असोज नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश... Read more »

बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन्

  धनगढी, २० असोज कैलालीमा बिहीबार देखि भारी बर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । बर्षाका कारण प्रदेशको स्थाई राजधान... Read more »

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त प्रदान गरिने

  एजेन्सी स्टकहोम, २० असोज यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । क्लिक केमिस्ट्रीसमेत भनिने अणुहरूको समूहलाई काँटछाँट... Read more »

कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले प्रहरी पठाउने

  काठमाडौं, २० असोज कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेसँगै कतार विश्वकपको सुरक्षा... Read more »

थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु

एजेन्सी बैंकक, २० असोज थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले... Read more »