बारा, २१ असोज नेकपा माओवादी केन्द्र बाराको क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा बाराको क्षेत्र नम्बर १ को क अन्य पार्टीलाई दिए सामूहिक राजीनामा दिने चेतावनी दिएका... Read more »
धनगढी, २१ असोज नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपी)का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ । नेकपा एमाले सुदुरपश्चिम कमिटीेले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सुची अनुसार डडेल्धुरामा मल्ललाई... Read more »
धनगढी, २१ असोज नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली–५ बाट संघिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । क्षेत्रनम्बर–५ का नागरिक र स्वयं आफ्नो आत्म सम्मानका लागि स्वतन्त्र... Read more »
२१ असोज, महोत्तरी महोत्तरी क्षेत्र न.१ क मा स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसवाट वागी दिएर जितेका समुहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ । बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री समुहले पाटीले कारवाही... Read more »
सिरहा, २१ असोज राष्टिय प्रजातन्त्र पार्टीले गायक मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव र क्षेत्रीय अध्यक्ष... Read more »
बारा, असोज २१ गते । बाराको क्षेत्र १ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट कसले पाउने भन्ने विषयको चर्चाले स्थान ओगटेको छ । प्रतिनिधि र... Read more »
काठमाडौं, २१ असोज संघीय निर्वाचनको उम्मेदावारी दर्ताको मिति नजिकिँदै गर्दा भएको सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बीचको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ । जनता समाजवादी पार्टीले सिट... Read more »
काठमाडौं, असोज २१ गते । बाँकेको डुडुवा गाउँपालिकाको चौफेरी गाउँका ७५ घर परिवारलाई स्थानान्तरण गरिएको छ । अबिरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीको जोखिमका कारण उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण... Read more »
काठमाडौं, असोज २१ गते । सल्यानको कपुरकोटमा तीन घर र दुई गोठ पहिरोले पुरिएका छन् । कपुरकोटको सलाम भन्ने ठाउँमा उक्त क्षति भएको हो । पहिरोमा पुरिएर केही चौपाया मरेका छन्... Read more »
एजेन्सी स्टकहोम, २१ असोज यो वर्षको नोबेल शान्ति पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । पूर्वी युरोपका एक अभियन्ता र दुई संगठनहरुलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो... Read more »