महासचिव गुटेरेसको सम्बोधनबाट नेपालको गौरव बढ्यो

काठमाडौँ: संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गर्नुभएको सम्बोधनबाट विश्व समुदायमाझ नेपालको गौरव बढेको पूर्वसभामुखहरुले बताउनुभएको छ । महासचिव गुटेरेसको सम्बोधनपछि रासससँग कुराकानी गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको... Read more »

बन्दीपुरमा बृहत् स्वास्थ्य शिविर, आठ सय बढीले लिए सेवा

तनहुँ:  विकोस क्लिनिक फाउण्डेशन अमेरिका र बन्दीपुर अस्पतालको संयुक्त आयोजनामा बन्दीपुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । यही कात्तिक १६ गतेसम्म सञ्चालन हुने पाँच दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा आजसम्म आठ सय... Read more »

उखु किसानलाई समयमै भुक्तानी दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु देउवाले उखु किसानले समयमै भुक्तानी प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । समितिको आजको बैठकमा सभापति देउवाले साना, मझौला र... Read more »

जनकपुरमा तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने

जनकपुरधाम: धनुषाको जनकपुरधाममा यही कात्तिक २२ गतेदेखि तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २२ गतेदेखि २४ गतेसम्म महेन्द्र नारायण निधि संस्कृति केन्द्र... Read more »

जुम्लाकाे माेफ्लामा रहेको राधेउ धाम देउताकाे लिंगो उभाउँदै स्थानीय

  जुम्लाकाे हिमा गाउँपालिका- ३ स्थित माेफ्लामा रहेको राधेउ धाम देउताकाे लिंगो उभाउँदै स्थानीय। Read more »

म्याग्दीको नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको पञ्चकुण्ड ताल

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधारशिविरमा रहेको पञ्चकुण्ड ताल । Read more »

ताप्लेजुङको फुङ्लिङ दोखुका किसानले गरेको किवी खेतीमा फलेको किवी

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ दोखुका किसानले गरेको किवी खेतीमा फलेको किवी । ताप्लेजुङमा अहिले किवी प्रतिकिलो रु १०० देखि रु २५० सम्ममा खरिद बिक्री भइरहेको छ । Read more »

महासचिव गुटेरेसको स्वागतमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्ड

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आइतबार आयोजित रात्रीभोजमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्ड । Read more »

घोराही उपमहानगरपालिकामा धान भित्र्याउने चटारोमा किसान

घोराही उपमहानगरपालिका-३ मा धान भित्र्याउने चटारोमा किसान । Read more »

दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौँ, ११ कात्तिक काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको... Read more »