खोटाङमा कांग्रेसका धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी गठबन्धनको अगाडि चुनौती

  खोटाङ, २७ असोज खोटाङमा कांग्रेस नेता धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी गठबन्धनको अगाडि चुनौती बनेको छ । सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पोखरेलले प्रदेश (ख) मा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी... Read more »

नवौं राष्ट्रिय खेलकुद : टिम एनआरएनएको, खेलाडी नेपालका

  काठमाडौं, २७ असोज नवौं राष्ट्रिय खेलकुदको फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । संघले प्रदेश– १ को टोलीलाई २–० गोल अन्तरले हराएको हो । बिहीबार पोखरास्थित गोस्टेघाट... Read more »

गठबन्धनको बैठक सकियो, यस्ता छन् निर्णय

  काठमाडौं, २७ असोज सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि... Read more »

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

  काठमाडौं, २७ असोज नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल... Read more »

युक्रेन युद्धले एसियाली अर्थतन्त्रमा अनिश्चितता

  एजेन्सी किभ, २७ असोज युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । एसिया प्रशान्त क्षेत्रमा विभाजनको... Read more »

खोटाङको बुईपामा ९० लाखमा बनेको कोल्ड स्टोर उपयोग विहीन  

  खोटाङ, २७ असोज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोग विहीन भएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी... Read more »

विश्वमा आजः अमेरिकी राष्ट्रपतिको अहिलेको कार्यालय ह्वाइट हाउसको निर्माण कार्य सुरू

  आज १३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटनाः मौरीससका राष्ट्रपतिमाथि गोली प्रहार सन् २०१२... Read more »

प्रचण्डकी प्रतिस्पर्धी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिइन्

  काठमाडौं, २६ असोज । गोर्खा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेकी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् । २३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र... Read more »

सर्लाही २ मा सत्ता गठबन्धनको उम्मेदवार महिन्द्र राय यादव

  काठमाडौं, २६ असोज सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल... Read more »

दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी : अस्पताल 

  काठमाडौं, २६ असोज । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ... Read more »