राष्ट्रियसभा अध्यक्ष  तिमल्सिना बेलायतमा

  लण्डन, ३१ असोज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुगेका छन् । सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता... Read more »

त्रिविको करार पदपूर्तिबारे २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

  काठमाडौं, ३१ असोज निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा... Read more »

समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन

  काठमाडौं, ३१ असोज समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको  क्यान्सर अस्पतालमा निधन भएको हो । ६८ वर्षीय गुरुङ... Read more »

प्रहरी दिवसमा डीएसपी साह पुरस्कृत

  दैलेख, ३१ असोज जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साह पुरस्कृत भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनलाई पुरस्कृत गरिएको हो । सोमबार दैलेखमा प्रहरी दिवसको अवसरमा... Read more »

झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  काठमाडौं, ३१ असोज झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो । सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४... Read more »

जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा दैलेखका कृषक

  दैलेख, ३१ असोज जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध छन् । यहाँका कृषकले जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा होमिएका हुन् । उक्त गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउने... Read more »

महिला फुटबलको सेमिफाइनलमा आर्मी र एपीएफ भिड्ने

  काठमाडौं, ३१ असोज नवौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । स्याङ्जा वालिङ मैदानमा जारी राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ... Read more »

भलिबलः प्रदेश एकले सेमिफाइनल प्रवेशका लागि गण्डकी प्रदेशसँग खेल्ने

  काठमाडौं, ३१ असोज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार मधेस प्रदेशलाई हराउँदै प्रदेश नम्बर १ समूह ‘बी’ को उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालास्थित भलिवल कोर्टमा भएको खेलमा १... Read more »

पौडीमा तेस्रो दिन राष्ट्रिय कीर्तिमानको ओइरो

  काठमाडौं, ३१ असोज नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन् ।... Read more »

स्थानीय भन्छन्- यो ठाउँको लागि रेखा थापाले केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ

  मोरङ, ३२ असोज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन् ।... Read more »