खोटाङ, २ मंसिर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् ।... Read more »
काठमाडौं, २ मंसिर प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर... Read more »
काठमाडौं, २ मंसिर आइतबार (मंसिर ४ गते) हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी र अपाङ्ग मैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले... Read more »
काठमाडौं, २ मंसिर हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा... Read more »
काठमाडौं, २ मंसिर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन... Read more »
काठमाडौं, २ मंसिर आजको पात्रो : २ मंसिर २०७९, शुक्रबार । तद्नुसार नोभेम्बर महिनाको १८ तारिक २०२२ । मार्गकृष्णपक्ष नवमी, गर करण, पूर्वफाल्गुनी नक्षत्र, वैधृति योग, चन्द्रमा सिंह राशिमा रहेको छ ।... Read more »
एजेन्सी किभ, १ मंसिर युक्रेनको लामो दूरीको तोपखाना हमलामा करिब ५० रूसी सैनिकहरू मारिए वा घाइते भएका युक्रेनले दाबी गरेको छ । एउटै घटनामा यति ठूलो हताहत भएको यो दुलर्भ घटना भएको... Read more »
काठमाडौं, १ मंसिर रुपन्देहीमा चालू आर्थिक वर्षको चार महिनामा पुजिगत बजेटको ५ प्रतिशत मात्रै खर्च भएको छ । विकास बजेटको रूपमा रहेको पूर्वाधारको आवश्यकता पुरा गर्ने बजेट पुजिगत खर्च नहुनु भनेकै... Read more »
एजेन्सी न्युयोर्क, १ मंसिर सान फ्रान्सिस्कोबाट शिकागोको एउटा उडानमा यात्रुसँगको हात हानाहानपछि युनाइटेड एयरलाइन्सका उडान परिचारकलाई अस्पताल भर्ना गरिएको छ । फक्स३२ शिकागोका अनुसार आइतबार उक्त घटना भएको हो । विमान... Read more »
काठमाडौं, १ मंसिर निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ । २९ कात्तिकमा भएको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल... Read more »