सेना र प्रहरीले पुल बनाइदिएपछि हाटसिंजावासीलाई मतदान गर्न जान सहज

  जुम्ला, २  मंसिर । अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि  हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।  बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल... Read more »

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् निर्यात

  काठमाडौं, २ मंसिर । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६... Read more »

राहदानी बनाउने विषयमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारबाही गर्न माग

  काठमाडौं, २ मंसिर । राहदानी विभागले  राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक... Read more »

गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण, रुपन्देहीमा १५ वटा स्पष्टीकरण

  भैरहवा, २ कार्तिक निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधी गरेको भन्दै निर्वाचन आयोगले आचारसंहिता अनुगमन समितिमार्फत रुपन्देहीमा थप सात विषयमा स्पष्टीकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा... Read more »

निर्वाचनको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण : प्रमुख आयुक्त थपलिया

  काठमाडौं, २ मंसिर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको निष्ठा कायम राख्न सरोकारवाला पक्षको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । शुक्रबार प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका... Read more »

खोटाङमा दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु भएको छ

  खोटाङ, २ मंसिर खोटाङमा दाउरा काट्नेक्रममा रुखको मुढोले उछिट्याउँदा एकको मृत्यु भएको छ । दाउराका लागि ढालेको रुखको मुढोले उछिट्याउँदा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ६१ वर्षीय रामकुमार राईको मृत्यु भएको हो ।... Read more »

देशभर ९०३ बम डिस्पोजल टोली परिचालन गरिएको गृहमन्त्रालयको भनाइ

  काठमाडौं, २ मंसिर निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३० बम... Read more »

सुदूरपश्चिमका एक हजार मतदान स्थल मध्य ७ सय ५८ स्थल संवेदनशील

  धनगढी, २ मंसिर आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिममा सवै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी,... Read more »

संयुक्त सुकुम्बासी मोर्चाले वर्षाैंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन माग गरेका छन्

  काठमाडौं, २ मंसिर । संयुक्त सुकुम्बासी मोर्चाले वर्षाैंदेखि आफूहरु बस्दै आएको जमिनको लालपूर्जा दिन सरकारसँग माग गरेका छन् । गत शुक्रबार अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी... Read more »

५० वर्षीय चेनले जिआन्देमा नोभेम्बर ६ मा धुम्रपान गर्दै ४२ किलोमिटर म्याराथन पूरा गरे

  एजेन्सी बेइजिङ, २ मंसिर म्याराथन दौडनुको सम्पूर्ण उदेश्य फिटनेसलाई बढावा दिनु र समग्र स्वास्थ्य सुधार्नु हो । म्याराथन दौडनु सजिलो छैन ।  प्रशिक्षण र स्वस्थ जीवनशैलीको लागि प्रतिबद्धता चाहिन्छ । निस्सन्देह, म्याराथन दौडने... Read more »