काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना सुरु, घन्टी आक्रामक रुपमा

  काठमाडौं, ५ मंसिर आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ । देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुदैँछ... Read more »

घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ

  काठमाडौं, ५ मंसिर घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको छ ।  एक सय ९२... Read more »

महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि, एमाले दोस्रो स्थानमा

  काठमाडौं, ५ मंसिर गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको... Read more »

५२ जना कैदी बन्दीले गरे रुपन्देहीबाट मतदान, अधिकांश प्रहरी बञ्चित

  भैरहवा, ४ मंसिर । रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारका ५२ जना थुनुवा र कैदीहरुले मतदान गरेका छन ।  भैरहवास्थित जिल्ला कारागार परिसरमै बनाइएको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।... Read more »

विश्व इतिहासमा आज के भयो ?

  आज २० नोभम्बर २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना अन्तर्राष्ष्ट्र्यि वालदिवस सन् १९५९– संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो ।... Read more »

वृषलाई आर्थिक लाभ हुने, अन्य राशिको कस्तो छ आज ?

  काठमाडौं, ४ मंसिर आजको पात्रो : ४ मंसिर २०७९, आइतबार । तद्नुसार नोभेम्बर महिनाको २० तारिक २०२२ । मार्गकृष्णपक्ष एकादशी, आजको एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ । एकादशीको व्रत लिने व्यक्तिले आजको दिन... Read more »

आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : १ करोड ७९ लाख मतदाता, २२ हजार २२७ मतदान केन्द्र

  काठमाडौं, ४ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले... Read more »

यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था

  काठमाडौं,  ३ मंसिर आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत बल... Read more »

होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न वाग्लेको आग्रह

  बारा, ३ मंसिर बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिबार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा... Read more »

व्यापार चोरी गरेको आरोपमा अमेरिकाद्वारा चिनियाँ जासुसलाई २० वर्ष जेल सजाय

  एजेन्सी न्युयोर्क, ३ मंसिर अमेरिकाको सिनसिनाटीको एक अमेरिकी अदालतले एक चिनियाँ नागरिकलाई अमेरिकी उड्डयन र एयरोस्पेस कम्पनीहरूबाट गोप्य व्यापार चोरी गर्ने षड्यन्त्रमा दोषी ठहर गर्दै बुधबार २० वर्षको जेल सजाय सुनाएको... Read more »