मीनको सम्बन्ध समधुर हुने, अन्य राशिको कस्तो छ आज ?

  काठमाडौं, ६ मंसिर आजको पात्रो : ६ मंसिर २०७९, मंगलबार । तद्नुसार नोभेम्बर महिनाको २२ तारिक २०२२ । मार्गकृष्णपक्ष त्रयोदशी तिथि र चतुर्दशी तिथि रहेको छ । आज बाला चतुर्दशी भनिन्छ ।... Read more »

दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन्

  काठमाडौं, ५ मंसिर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् । सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त... Read more »

सुदूरपश्चिममा प्रारम्भिक गणना : कांग्रेस ३, नागरिक उन्मुक्ति २ स्थानमा अगाडि

  धनगढी, ५ मंसिर आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत सोमबारदेखि प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको छ । हालसम्म सुदूरपश्चिमका पाँच स्थानमा सुरु भएको मतगणनाअनुसार कांग्रेस ३ र नागरिक उन्मुक्ति पार्टीले... Read more »

क्रस मतको विषयमा विवाद हुँदा महोत्तरीमा मतगणना हुन सकेन

  महोत्तरी, ५ मंसिर महोत्तरीका सवै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना हुन सकेको छैन । क्रस मतको विषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना... Read more »

रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष नेपालले अग्रता लिएका छन्

  रौतहट, ५ मंसिर रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत... Read more »

मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन्

  पोखरा, ५ मंसिर मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् ।... Read more »

मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता कायमै

  मकवानपुर, ५ मंसिर मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायले अग्रता कायमै राखेकी छन् । अहिलेसम्म दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी... Read more »

रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन्

  बुटवल, ५ मंसिर रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याएका छन् । विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले... Read more »

कैलाली क्षेत्र नम्बर ५ को मतगणना (मंगलबार) भोलि ८ बजेदेखि मात्रै हुने भएको छ

  धनगढी, ५ मंसिर कैलाली क्षेत्र नम्बर ५ को मतगणना (मंगलबार) भोलि ८ बजेदेखि मात्रै हुने भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्‍याल बिरामी भएपछि सर्वदलीय बैठकको निर्णयले भोलि बिहान... Read more »

प्रधानमन्त्री देउवालाई पछ्याउँदै नेपाली कांग्रेस (वीपी) का कर्ण मल्ल

  काठमाडौं, ५ मंसिर बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२... Read more »