आज विश्व इतिहासमा कस्ता महत्वपूर्ण घटना भए ?

  आज २४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः ढाकाको कपडा उद्योगमा आगलागी सन् २०१२ मा बंगलादेशको... Read more »

आज बगलामुखीको दर्शन गर्दा उत्तम, थाहा पाउनुहोस् आजको राशिफल

  काठमाडौं, ८ मंसिर आजको पात्रो : ८ मंसिर २०७९, बिहीबार । तद्नुसार नोभेम्बर महिनाको २४ तारिक २०२२ । मार्गशुक्लपक्ष प्रतिपदा, किस्तुध्न करण, अनुराधा नक्षत्र, अतिगण्ड योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ ।... Read more »

विश्वकपमा स्पेनको सर्वाधिक सात गोल, गाबीले रचे कीर्तिमान

  काठमाडौं, ८  मंसिर फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ ।दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै... Read more »

प्रसुति अस्पतालमा रुसी मिसाइल प्रहार, नवजात शिशुको मृत्यु

  एजेन्सी किभ, ८ मंसिर बुधबार दक्षिणपूर्वी युक्रेनको भिल्निआन्स्क सहरमा रहेको प्रसुती अस्पतालमा रुसी मिसाइल आक्रमणमा एक नवजात शिशुको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणको समयमा अस्पताल रहेको दुई तले भवनमा... Read more »

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

  एजेन्सी बेइजिङ, ८ मंसिर चीनको दैनिक कोभिड संक्रमण पुनः बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार... Read more »

रायमाझीलाई भुसालको शुभकामना सन्देश- युवाहरूलाई खाडीमा बेच्ने होइन, देशमै स्वरोजगार बनाऔं

  ८ मंसिर अर्घाखाँची । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टोपबहादुर रायमाझीलाई तेस्रो बनेका हरिप्रसाद भुसालले बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सन्जालबाट शुभकामना दिँदै भुसालले युवा स्वरोगारीलाई ध्यान दिन आग्रह... Read more »

बारा ४ : प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित

  बारा, ७ मंसिर बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्... Read more »

रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

  भैरहवा, ७ मंसिर रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । ५ हजार २ सय ९६ मतान्तरले  नेपाली कांग्रेसका प्रमोद यादवलाई पछि पार्दै... Read more »

बहालवाला प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्म : कसले जिते, कसले हारे ?

  काठमाडौं, ७ मंसिर आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानहरुमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम  चलिरहेको छ । विभिन्न... Read more »

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका छन्

  झापा, ७ मंसिर अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक सानदार जित हासिल गरेका छन् । एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले... Read more »