एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्

  इलाम, ८ मंसिर इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार... Read more »

पूर्वमन्त्रीदेखि पूर्वराज्यमन्त्रीसम्म यी चार चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन्

  काठमाडौं, ८ मंसिर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेकाे राजनीतिक विश्लेषकहरूको तर्क छ । यस पटककाे निर्वाचनले कतिपय नयाँ अनुहार... Read more »

काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

  काठमाडौं, ८ मंसिर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन्... Read more »

राजनीति रमाइलो गर्ने ठाउँ हाेइन : ओली

  काठमाडौं, ८ मंसिर एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गरेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचन परिणामलाई लक्षित गर्दै उनले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो... Read more »

मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की

  ललितपुर, मंसिर ८ गते । ललितपुर-३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन । आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली... Read more »

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

  काठमाडौं, ८ मंसिर मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका... Read more »

पाँच नेता जो २०९ मतभन्दा कमले पराजित भए

  काठमाडौं, ८ मंसिर धेरै मतले हारजीत हुनुलाई स्वाभाविक नै लिन सकिएला । तर दुई सय कम मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा... Read more »

नयाँ सरकार गठनबारे प्रमुख दलका शीर्ष नेताहरू मौन

  काठमाडौं, ८ मंसिर प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ८३ सिटको परिणाम आइसकेको छ । अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने... Read more »

कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव छैन : माधव नेपाल

  काठमाडौं, ८ मंसिर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव नरहेको बताएका छन् । बुधबार रौतहटमा आयोजित विजय र्‍यालीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष... Read more »

झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी

  काठमाडौं, ८ मंसिर झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका... Read more »